काग्रेस अछामको अधिबेशनमा जम्मा १४९१ मत खस्यो

Purnima Mobile
Samajik Bal biwaha

नेपाली कांग्रेस अछामको सातौं जिल्ला अधिवेशन अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ ।

Mangala Bharna
Saud Agro Kailash

दुई वटा निर्वाचन क्षेत्र भएको अछाममा क्षेत्र नम्बर १ मा ७ सय १ मत र क्षेत्र नम्बर २ मा ७ सय ९० मत गरि जम्मा १४ सय ९१ मत खसेका छन ।

Mellekh RM1

शनिबार भएको मतदानमा सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके पुनः मतदान हुने छ ।

अबको केही बेरमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.