सत्ता गठबन्धनले काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै

Purnima Mobile
Kirci Gyan Kendra

२३ वैशाख, काठमाडौं ।

Samajik New Add 2082

सत्ता गठबन्धनका दलहरुले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् ।

Mellekh RM1
Saud Agro Kailash

शान्तिवाटिकामा दिउँसो एक बजे चुनावी सभा हुने नेताहरुले बताएका छन् । सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख शहरहरुमा चुनावी सभा गर्ने निर्णय यसअघि गठबन्धनका दलहरुले गरेका थिए ।

सोहीअनुसार बिहीबार चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा भएको थियो ।

-onlinekhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.