डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय

Purnima Mobile
Kirci Gyan Kendra

सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए। खड्काको सपथ भोलि हुने भनिएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ साढे ६ बजेदेखि छलफलमा जुटेका छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ। आज नै अन्य मन्त्रीहरुको टुंगो लाग्ने बताइएको छ ।

 

Mellekh RM1

-Ratopati

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.