रामारोशनमा पालिका स्तरीय बाल सञ्जाल गठन

Purnima Mobile
Samajik Bal biwaha

अछामः

Mangala Bharna

रामारोशन गाउँपालिकामा पालिका स्तरिय बाल सञ्जाल गठन गरिएको छ । गाउँपालिकामा भएको एक भेलाले जयन्ती खनालको अध्यक्षतामा गाउँपालिका स्तरिय बाल संजाल गठन गरिएको हो ।

Mellekh RM1
Saud Agro Kailash

संजालको उपाध्यक्षमा नृप बिक, सचिवमा हेमन्त साउद, सहसचिवमा खेमराज भण्डारी र कोषाध्यक्षमा सिता शाह लगायत अरु सदस्य रहेका छन । गाउँपालिका उपाध्यक्ष सिर्जना देवी बुढाको अध्यक्षतामा भएको भेलामा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, ईञ्जिनियर शंकर खनाल, एम आई एस अपरेटर दल बहादुर साउद लगायत विषयगत शाखाका प्रमुखहरु अतिथि रहनुभएको थियो ।

भेला मार्फत गठन भएको बाल सञ्जाललाई उपाध्यक्ष बुढाले बधाई ज्ञापन गर्दै बालबालिकाको हकहित र अधिकारका लागि सक्रिय हुन आग्रह गर्नुभएको छ । सो कार्यक्रमको संचालन महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखाका ज्योति बुढाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.