आजबाट ७ दिन सार्वजिनक बिदा

Purnima Mobile
Samajik Bal biwaha

काठमाडौं  : तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजिनक बिदा पनि सुरू भएको छ ।

Mangala Bharna
Saud Agro Kailash

सोमबारदेखि भाइटीकाको भोलिपल्ट शुक्रबारसम्म सरकारले तिहार बिदा दिएको छ । त्यसको भोलिपल्ट शनिबार परेको छ ।

Mellekh RM1

कात्तिक १३ गते छठ पर्व भएकाले त्यो दिन पनि बिदा छ । कात्तिक १४ गते सोमबारबाट मात्र सरकारी कार्यालय खुल्नेछन् ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.