मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

Purnima Mobile
Samajik Bal biwaha

काठमाडौँ :

Mangala Bharna
Saud Agro Kailash

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

Mellekh RM1

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी केही दिन देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.