मुक्तक (के-के भयो-भयो)

✍️ राज्यलक्ष्मी क्षेत्री

Everest Incitute

हेराहेर भो आँखा जुध्यो के के भयो भयो,
उनलाई देख्दा चित्त बुझ्यो के के भयो भयो ।

हावा हुरी सँगै झरी परिराको थियो,
वर्षासँगै यो मन रुझ्यो के के भयो भयो ?

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.