भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता बने करण राई

काठमाडौं – ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता करण राई बनेका छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन् ।

Samajik New Add 2082

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेशकी सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदकी योगेश मगर सेकेन्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

Leave A Reply

Your email address will not be published.