मंगलसेन नगरपालिका वडा नम्बर ११ पूर्ण खोप वडा घोषणा

Kirci Gyan Kendra

जुपु स्वास्थ्य चौकिको आयोजनामा मंगलसेन नगरपालिका वडा नम्बर ११ लाइ एक कार्यक्रमका बीच पुर्ण खोप वडा घोषणा गरिएको छ । वडामा भएका जन्मे देखि ५ बर्ष मुनीका सम्पुर्ण बालबालिकाले पाउनुपर्ने सबै को पाइसकेकाले सबै प्रक्रिया पुर्याएर वडालाई पुर्ण खोप वडा घोषणा गरिएकोहो ।

Samajik New Add 2082
Saud Agro Kailash

वडा खोप समन्वय समितिका अध्यक्ष नर बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य पुर्ण बहादुर रावल तथा बिभिन्न बिधालयका शिक्षक, जनप्रतिनिधि,महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी को उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकि ईन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक अर्जुन बहादुर बोहराले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.