अनेरास्ववियु सुदूरपश्चिमको सह-ईञ्चार्जमाः विसी

नेरास्ववियुको स्थाई समिति सदस्य तथा सुदूरिपश्चिम सह-ईञ्चाजमा अछामका डम्मर बिसी चयन हुनुभएको छ । अनेरास्वियूले हालै बिसीलाई सो जिम्मेवारी प्रत्यायोजन गरेको हो ।


२०६० सालमा कक्षा ९ मा पढ्दै गर्दा प्रारम्भिक कमिटीको अध्यक्ष भएको स्कुल अहिले प्राविधिक शिक्षालय छ । र बिसी नै बिव्यस अध्यक्ष छन । बिसी २०६२ मा इलाका अध्यक्ष, २०६४ मा सुर्खेत बहुमुखीमा प्राक सहसचिव बाट उपाध्यक्ष हुँदै अध्यक्ष भयर २०६५ को स्वबियु उपसभापतिको उम्मेदवार भएका थिए । बिसी २०७६ मा अछाम जिल्ला कमिटी सदस्य, २०६८ मा जिल्ला सचिव हुदै २०६९ मा पार्टीको ईलाका अध्यक्ष भएर २०७१ सालमा अखिलको जिल्ला अध्यक्ष हुनुभएको थियो ।
अखिलको २०७२ मा केन्द्रिय सदस्य हनुभएका विसी पार्टी एकताको बेला देखि पार्टीको जिल्ला कमिटी सदस्य रहनुभएको थियो । नेपालको विद्यार्थि आन्दोलनमा अथक मेहनत र अतुलनिय योगदान पुर्यारउनुभएका विसी अछामको पूर्वी क्षेत्रमा युवा विद्याथीको माझ लोकप्रिय व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ ।
पछिल्लो समय डम्मर विसीलाई अछामी युवा तथा विद्यार्थिले आफ्नो अभिभावक र आदर्श व्यक्तित्वको श्रपमा लिने गरेका छन । जिलामा विसीको निकै प्रभाव रहेको पाईन्छ । विसीले तमाम युवा विद्यार्थीको हक हित र अधिकारका लागि निरन्तर आवाज बुलन्द पार्ने गरेकाले पनि युवा विद्यार्थिको माझमा निकै लोकप्रिय छन ।

