सामाजिक विकास कार्यालय अछामद्वारा बालबालिकालाई आत्मरक्षा तालिम

Kirci Gyan Kendra

विद्यालयमा अध्यनरत बालिकाहरूको लागि दुई दिने आत्मरक्षा तालिम चाैरपाटी गाउँपालिका ५ मा सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजनामा दयापिपलतोला माबिमा कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082
Saud Agro Kailash

लैंगिक हिंसा निवारण कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको सामाजिक विकास कार्यालय अछामले जनाएको छ । तालिमको उदघाटन गर्दै सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलले तालिमबाट बालबालिकालाई हिंसाजन्य घट्नाबाट जाेगिन मद्दत गर्ने बताउनुभयो ।

साेहि कार्यक्रम पञ्चदेवल बिनायक नगरपालिकाकाे एउटा सामुदायिक विद्यालयमा पनि सञ्चालन गरिने जनाईएकाे छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.