भिरबाट लडेर शिक्षकको मृत्यु

Kirci Gyan Kendra

दार्चुला । दार्चुला दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु भएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जिल्लाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर मार्मा गाउँपालिका–२ का ३५ वर्षिय दलवीर महराको मृत्यु भएको हो ।

जिल्लाको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका महराको शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताए । -newskarkhana

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.