सवारी दुर्घटना न्यूनिकरणका लागि चालकहरूलाई प्रशिक्षण सहित जनचेतना

Kirci Gyan Kendra

अछाम:

Samajik New Add 2082

सवारी दुर्घटना न्यूनिकरणका लागि चालकहरूलाई प्रशिक्षण सहित जनचेतनामुलक कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिम प्रहरी कार्यालय अछामको आयाेजजामा कार्यक्रम गरिएको हाे ।

Saud Agro Kailash

वडा एरियामा चल्ने अटो, माेटरसाईकल, जिप, बस, ट्रक, टेक्टर, टिप्पर चालकहरुलाई ट्राफिक नियम सम्बन्धी सवारी चेक जाँचको तरिका, सवारी Pick And Drop को तरीका, Right Turn And Left Turn गर्दा पालना गर्नु पर्ने ट्राफिक नियम,  “No Drink and Drive” सहित सवारी दुर्घटना न्यूनिकरणमा चालकको मुख्य भुमिका आदि बिषयमा स्थलगत (ठाँउको ठाँउ) प्रशिक्षण प्रदान गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय नि कार्यालय प्रमुख जयहरि चन्दले जानकारी दिनुभयो ।

अब निरन्तर रुपमा सवारी दुर्घघटना न्यूनीकरण, सडक सुरक्षा लगायतका विषयमा निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाईएकाे छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.