कुईकाका ११ जना किसानलाई दाँते ओखरका विरुवा वितरण

Kirci Gyan Kendra

कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका ११ जना किसानलाई दाँते ओखरका विरुवा हस्तान्तरण गरिएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

वडामा कृतिपुर, नावसैन, गैरीटाँड, थकाईले र मानसैन टोलका ११ जना किसानलाई १०० वटा दाँते ओखरका बोटाहरु वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले हस्तान्तरण गर्नु भएको हो ।

कृषि ज्ञान केन्द्र अछामको सहयोग तथा कमलबजार नगरपालिका कृषि शाखा र वडा नम्बर ५ वडाको समन्वयमा हस्तान्तरण गरिएको वडा अध्यक्ष तिमिल्सैनाले  बताउनु भयो ।

आफ्नो वडामा थुप्रै अगुवा किसानहरु रहेका आगामी कृषि क्षेत्रका अन्य कार्य पनि जारी राख्ने बताउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.