सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Kirci Gyan Kendra

काठमाडौं । शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।

Samajik New Add 2082
Saud Agro Kailash

राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१  म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो।  भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.