कृष्ण बहादुर विकको नेतृत्वमा शिक्षक सँगठन अछामको नयाँ समिति चयन

Kirci Gyan Kendra

नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

Samajik New Add 2082

निवर्तमान सचिव कृष्ण बहादुर विकको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।

Saud Agro Kailash

समितिको उपाध्यक्षमा तपेन्द्र बहादुर शाहि, सारदा सिजापति, सचिव महेन्द्र बहादुर वयक, कोषाध्यक्ष जयन्द्र बहादुर कुवर, सह कोषाध्यक्ष चन्द्रकला बिष्ट, सहसचिव अर्चना कुमारी ढकाल लगाएतका सदस्य रहेका छन ।
पूरा विवरण:

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.