कमल आधारभूत विद्यालय तुर्माखाद ४ चिसीकाे अभिभावक भेला सम्पन्न

Kirci Gyan Kendra

कमल आधारभूत विद्यालय तुर्माखाद गाउपालिका ४ चिसी अछामको अभिभावक भेला सम्पन्न भएको छ । विब्यस अध्यक्ष भरत बहादुर बयककाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति वडानम्वर ४ का अध्यक्ष पदम बहादुर विसी रहनुभएकाे थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

कार्यक्रमका अन्य अतिथिमा वडा सदस्य रोसना कुमारी वि.क., भर्दा देवि साउद, नेपाली काङ्ग्रेसका पदम बयक, माओवादि केन्द्रका धन बहादुर थापा, राप्रपाका गोपाले बयक, नेकपा विप्लपका झङ्कर बुढा, प्रधानाध्यापक देवेन्द्र बहादुर बुढा लगायत रहनुभएकाे थियोे ।

कार्यक्रमकाे सन्चालन सहायक शिक्षक शेर बहादुर बुढाले गर्नुभएको थियो । भेलाले उतिम बहादुर बयकको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभाबक संघ गठन गरिएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.