नेतृ लक्ष्मी बोगटीद्धारा उपसचिव पदमा उम्मेदारी घोषणा

Kirci Gyan Kendra

नेकपा एमाले अछामको नयाँ नेतृत्व चयनका लागि यतिबेला नेताले उम्मेदवारी घोषणा गर्ने अभियान चलिरहेको छ ।

Samajik New Add 2082

बिशेष त जिल्लाको पदाधिकारीका लागि नेताले उम्मेदवारी धमाधम घोषणा गरिरहेका छन ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी बोगटीले ९ औं अधिवेशनमा पार्टीको जिल्ला उपसचिव पदमा उम्मेदवारी घोषणा गरेकी छन ।

Saud Agro Kailash

कक्षा ८ पढदै गर्दा अनेरास्ववियुको प्रा.क. कमिटीमा संगठित भई राजनीति यात्रा बोगटीले सुरु गरेकी थिईन ।
२०६० सालमा अनेरास्ववियु जिल्ला कमिटि सदस्य भई २०६५ सालमा अछाम बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएकी थिईन ।

बोगटीको हालसम्मको राजनितीक यात्रा
१. २०६६ साल बेखी २०७८ साल सम्म अखिल नेपाल महिला संघ अछाम जिल्ला अध्यक्ष

२. २०६६ सालमामा नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि सदस्य निर्वाचित भई दुई कार्यकाल सचिवालय सदस्य भई काम गरेको

३. २०७४ सालको स्थानीय तहको निर्वाचमा पंचदेवल विनायक नगर पालिकामा नेकपा एमालेको तर्फबाट उपप्रमुखको उम्मेद्धार

४. २०७८ सालमा नेकपा एमाले जिल्ला कमिटि सदस्य भई दुइ कार्यकाल जिल्ला कमिटी सदस्य पुरा गरि हाल जिल्ला कमिटि सचिवालय सदस्य

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.