अछाममा बँदेल मृर्त अवस्थामा भेटियो

कर्ण बुढाः
अछाममा बदेल मृर्त फेला परेको छ । जिल्लाको साँफेबगर नगरपालीका वडा नं‍. ७ टाटे खोला भन्ने स्थानमा हिजो जंगली भाले बधेल मृर्त अवस्था फेला परेको हो । करिब ६ फिट लामो बदेलको तौल अन्दाजी १५० किलोको रहेको जनाईएको छ ।

Samajik New Add 2082

बदेलको शररिका बिभिन्न अंगहरुमा धेरै चोटपटक देखिएको थियो । उक्त बदेललाई साँफेबगरबाट पोष्ट मार्टमका लागी जिल्ला डिभिजन वन कार्यालय मंगलसेनमा ल्याएको थियो । उक्त बधेल लाई पोष्ट माडम पश्चात स्थानिय तहका जनप्रतिनिधी, पत्रकार, तथा सरकारी कार्यालयका प्रतिनिधिहरुकोे रोहोबरमा भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र मंगलसेन अछामको सहयोगमा पोष्ट मार्टम गरि कार्यालय परिसरमा खाल्डो खनि नुन तथा बिषादी राखी पुर्ने काम गरिएको डिभिजन वन कार्यालय मंगलसेनका डिभिजन वन अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.