कैलाश क्याम्पस कालागाउमा अनेरास्ववियुको कमिटी गठन

कैलास बहुमुखी क्याम्पस कालगाउमा अनेरास्ववियुको भेला सम्पन्न भएको छ । भेलाले क्याम्पस स्तरीय कमिटी चयन गरेको छ । विद्यार्थीको भेलाले सरिता थापाको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ ।

Samajik New Add 2082

जसमा उपाध्यक्ष ज्ञानु खनाल, सचिव राजन सोडारी, सहसचिव सपना भण्डारी, कोषाध्यक्ष सिर्जना नाथ लगाएतका सदस्य रहेका छन ।

कमिटी गठन कार्यक्रममा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ प्रदेश ख संयोजक प्रेम देवकोटा, जिल्ला कमिटी सचिवालय सदस्य तथा मंगलसेन नगर संयोजक श्याम सुन्दर रावलको बिशेष उपस्थिति रहेको थियोे ।

Leave A Reply

Your email address will not be published.