अनेरास्ववियूबाट उदायका भीम रावल कालोटोपी एमाले अछाममा सचिव पदका उम्मेदवार

Kirci Gyan Kendra

२०५३ सालमा अनेरास्ववियुको प्राक कमिटी उपाध्यक्षबाट राजनितीक यात्रा सुरु गरेका भीम बहादुर रावल (कालोटोपी) एमाले अछामको आठौं अधिबेशनमा सचिव पदका उम्मेदवार बनेका रावल झण्डै २० बर्ष विद्यार्थी राजनिति पछि २०७४ सालमा एमाले अछामको जिल्ला सदस्य, २०७५ मा सचिवालय सदस्य सहित विद्यार्थीफाँटको ईन्चार्ज सम्हालिरहेका थिए ।
सचिव पदका उम्मेदवार रावल सरलता, निष्ठा र इमान्दारीता र सुदृढ संगठन आठौ जिल्ला सम्मेलनमा भीम रावल (कालोटोपी)लाई मतदान भन्ने नारा सहित प्रकाश शाह प्यानलबाट उम्मेदवार बनेका छन ।
भीम बहादुर रावल कालोटोपीको राजनितीक यात्रा ।

Samajik New Add 2082
Saud Agro Kailash

१. अनेरास्ववियू षोडसा मावि प्रा.क. उपाध्यक्ष २०५३ अध्यक्ष २०५४
२.अनेरास्ववियू अछाम क्षेत्र नं. २ क्षेत्रीय कमिटी उपाध्यक्ष २०५४ र अध्यक्ष २०५५
३. अनेरास्ववियु जिल्ला कमिटी अछाम सदस्य २०५४, कोषाध्यक्ष २०५५, सचिव २०५६ र अध्यक्ष २०५८
४. अछाम बहुमुखी क्याम्पस स्ववियू सचिव तथा स्ववियु काउन्सिल केन्द्रिय सदस्य २०५५

काठमाण्डौ अध्यनरत रहदा
१.नेरास्ववियू नेपाल कमर्स क्याम्पस मीन भवन विविएस सेल कमिटी अध्यक्ष २०५९ क्याम्पस प्रा. क. सदस्य २०६०, सहसचिव २०६१ र २०६२
२.स्ववियू सदस्य मिनभवन क्याम्पस २०६०, सहसचिव २०६२
३. अनेरास्ववियू बाग्मती अञ्चन कमिटी सदस्य २०६५
४. अनेरास्ववियु केन्द्रिय सदस्य तथा उपत्यका बाग्मती अञ्चल) सह संयोजक २०६५, अनेरास्ववियू केन्द्रिय सदस्य तथा बाग्मती अन्चन कमिटी अध्यक्ष २०६७

५. अनेरास्ववियू केन्द्रिय कमिटी सचिवालय सदस्य २०६८ अनेरास्ववियूको २२ औ केन्द्रिय सम्मेलनमा सचिव पदको उम्मेदार
पार्टी सम्पर्क मन्च तर्फ
६. नेकपा एमाले अछाम काठमाण्डौ सम्पर्क मन्च सदस्य २०६०, सचिव २०६२ अध्यक्ष २०६४
७. नेकपा एमाले अछाम जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी फॉट ईञ्चार्ज २०७४ देखि हालसम्म

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.