एमालेको खुल्ला सदस्यको मत परिणाम सार्वजिक (लिष्ट सहित विजयी उम्मेदवारको नामावली)

Kirci Gyan Kendra

नेकपा एमाले अछामको आठौं अधिबेशनमा पुरुष र महिला तर्फको मत परिणाम सार्वजनिक भएको छ । हिजो राति १० बजेबाट सुरु भएको मतगणनाको परिणाम आज दिउसो १२ बजे सार्वजनिक भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा २७ जना पुरुष खुल्ला सदस्यमा सर्वाधिक मत प्रेस चौतारीका केन्द्रीय सदस्य पत्रकार पुष्पराज भट्टले ३२७ मत ल्याएर पहिलो बनेका छन भने महिला तर्फ १२ जना मध्ये सर्वाधिक ४०९ मत ल्याएर मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय विजयी हुनु भएको छ ।

त्यसैगरि प्रेस चौतारीका केन्द्रीय सदस्य पत्रकार नरेश कुमार शाहि पनि जिल्ला सदस्यमा विजयी भएका छन । खुल्ला तर्फ अधिकाश युवा नेताहरुले बाजि मारेका छन । अहिले क्षेत्र नम्बर १ तर्फ भुगोलको मतगणना सुरु भएको निर्वाचन अधिकृत खडक खडकाले जानकारी दिनु भयो ।
सम्पुर्ण निर्वाचित सदस्यको नामावलि यसप्रकार रहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.