कोरोनाका कारण एमाले अछामको पहिलो बैठक स्थगित

Kirci Gyan Kendra
Saud Agro Kailash

कोरोनाभाईरसको संक्रमण तथा जोखिमलाई मध्येनजर गर्दै नेकपा  एमाले अछामको पहिलो बैठक स्थगित भएको छ  कोरोनाभाईरसको संक्रमण तथा जोखिम दिनप्रति दिन बढदै गएकाले माघ ४ गतेका लागि तय गरिएको बैठक स्थगित गरिएको नेकपा एमाले अछामका सचिव भीम बहादुर रावल कालोटोपीद्धारा हस्ताक्षरित सुचना मार्फत भनिएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.