जिमराणी त्रिवेणी धाम र चित्रे पक्कीपुल आसपासको मनै लोभ्याउने दृश्यः फोटोफिचर

Kirci Gyan Kendra

Samajik New Add 2082

छायतडा स्थित बुढिगंगा नदी, जंगलले ढाकेको उर्वर फाँट र माथि सेती लोकमार्ग

मंगलसेन नगरपालिका र निर्माणाधिन सेती लोकमार्ग जोड्ने चित्रे पक्की पुल, पुल निर्माण भएपछी स्थानीयलाई सहज भएको छ ।

छायतडा तिरबाट लिईएको चित्रे पक्की पुलको दृश्य

Saud Agro Kailash

चित्रे पक्की पुल

मंगलसेन नगरपालिका र निर्माणाधिन सेती लोकमार्ग जोड्ने चित्रे पक्की पुल, पुल निर्माण भएपछी स्थानीयलाई सहज भएको छ ।

त्रिवेणी दोभान

बुढिगंगा र कैलाशको दोभान जिमराडि त्रिवेणी धाम, मंगलसेन नगरपालिका साँफेबगर नगरपालिका र चौरपाटि गाउँपालिकाको समेत संगम स्थान हो जिमराडी धाम । तस्बिरः मंगल खबर
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.