योगेश कुवरको अध्यक्षतामा साँफेबगर नगरस्तरीय युवा संजालको नयाँ नेतृत्व चयन

Kirci Gyan Kendra

साफेबगर नगरपालिका नगरस्तरीय युवा संजालको तेस्रो अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष पुजा बुढाको अध्यक्षतामा भएको भेलाको बन्दसत्रले योगेश कुवरको अध्यक्षतामा नगर स्तरीय युवा संजाल चयन गरेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा उपाध्यक्ष लक्ष्मण थापा, दुर्गा धामी, सचीव युवराज नाथ, सह – सचीव रेबन्त बिष्ट, भिम बोगटी कोषाध्यक्ष रेजिना कुवर लगाएतका सदस्य रहेका छन ।

साँफेबगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष एव नगर प्रबक्ता बालगिरी कुवरको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष रंग ठकुल्ला, एमाले प्रतिनिधि भिम बडाहित, पत्रकार महासघ जिल्ला उपाध्यक्ष गिता कुवर, जिल्ला युवा संजाल अछामका सल्लाहकार सदस्य बैजन्ती कुवर , नगर युवा संजालका सयोजक बिरेन्द खड्का, RTI संजाल प्रदेश सदस्य मनिस बिक, रास्ट्रिय युवा संघ जिल्ला सचीव जितेन्द्र कुवर, युवा संघ नगर सयोजक राजन भण्डारी, ब्याल्क एन्जलका अध्यक्ष दसरथ कुवर, ब्यक्सिन संजाल नगर अध्यक्ष युवराज नाथ अतिथि रहनु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.