एमालेकाे स्थानीय तह निर्वाचन केन्द्रित चुनावी प्रचार रणनीति भेला धनगढीमा सुरु (फोटो फिचर)

Kirci Gyan Kendra

नेकपा एमालेको सुदुरपश्चिम प्रदेश स्तरिय स्थानीय तह निर्वाचन केन्द्रित प्रदेश स्तरीय चुनावी प्रचार रणनीति भेला धनगढीमा सुरु भएको छ । नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश कमिटीको आयोजना र प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटीको संयोजनमा रिद्धिसिद्धि पार्टि प्यालेसमा सुरु भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

भेलालाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष दामाेदर भण्डारी, प्रेस चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे एमालेले जनाएको छ ।

रणनीति भेलामा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका पार्टि अध्यक्ष तथा सचिव, चौतारीमा पदाधिकारीको सहभागीता रहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.