टाईफाईड राेग बिरूद्वकाे खाेप अभियान अछाममा सुरुवात (फोटो फिचर)

Kirci Gyan Kendra

टाईफाईड राेग बिरूद्वकाे खाेप अभियान साफेबगरबाट अछाममा सुरुवात गरिएको छ । साँफेबगर नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवरले औंपचारिक रुपमा शुरुवात गर्नु भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, जनस्वास्थ्य अधिकृत झपटराज ढुगाना, सुरक्षा निकायका प्रमुख, संचारकर्मिको सहभागीतामा किन्डर गार्डेन स्कुलबाट खाेप अभियान शुरूवात भएको हो ।

जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जनस्वास्थ्य निरिक्षक लक्ष्मण नाथ याेगीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.