अछामका १० पालिकामा काग्रेसका तर्फबाट प्रमुखमा लड्नेको नामावली टुंगियो

Kirci Gyan Kendra
Saud Agro Kailash

नेपाली काग्रेसको तर्फबाट अछामका १० वटै पालिकामा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुंगो लागेको छ । नेपाली काग्रेस अछामका अनुसार ४ वटा नगरपालिकामा मेयर र ६ वटा गाउपालिकामा अध्यक्ष लडने उम्मेदवारको टुंगो लागेको हो ।

Samajik New Add 2082

पार्टीका अनुसार मंगलसेन नगरपालिकामा नम बहादुर शाही, साफेबगर नगरपालिकामा, राजेन्द्र कुवर, मेल्लेख गाउपालिकामा शेर बहादुर शाह, रामारोशन गाउपालिकामा मान बहादुर साउद, चौरपाटी गाउपालिकामा भिम बहादुर साउद चुनाव लडने भएका छन । त्यसैगरी बान्निगढी जयगढ गाउपालिकामा टेक बहादुर साउद, ढकारीमा प्रकाश बहादुर साउद, तुर्माखादमा कर्ण बहादुर बुढा, पन्चदेवल बिनायक नगरपालिकामा अम्बिका चलाउने र कमलबजार नगरपालिकामा यज्ञ प्रसाद ढकाल चुनाव लडने नेपाली काग्रेस अछामले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.