२५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिइने

Kirci Gyan Kendra
Saud Agro Kailash

काठमाडौं : सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ ।

Samajik New Add 2082

सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.