संविधान दिवसमा प्राज्ञिक विद्यार्थी परिषद् द्वारा दिप प्रज्वलन

Kirci Gyan Kendra

चक्र प्रसाद जैसी अछाम :

Samajik New Add 2082
Saud Agro Kailash

संविधान दिवसको अवसरमा अछामका विभिन्न ठाउँमा दिप प्रजल्लन गरिएको छ। यसै अन्तर्गत राष्ट्रिय एकता तथा संविधान दिवसको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् अछामले दिप प्रज्वलन गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा प्राज्ञिक विद्यार्थी परिषद् अछाम मंगलसेन नगर इकाईको आयाेजनामा मंगलसेनकाे दरवाकाे प्राङ्गणमा दिप प्रजलवन गरीएको हाे ।

उक्त कार्यक्रममा प्राज्ञिक बिद्यार्थी परिषदका जिल्ला संयाेजक एव केन्द्रीय सदस्य गणेश अधिकारी, नगर सचिव विष्णु रिमाल , युवा परिषद सुदुरपश्चिम प्रदेश सदस्य हर्क साउद, युवा परिषद अछामका संयोजक तपेन्द्र थापा , युवा परिषद नगर इकाईकासह सचिव सिर्जना साउद लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.