रामारोशन ५ मा बाढीले विद्यालयको घेरा पर्खाल बगाउनुका साथै विद्यालय उच्च जोखिममा

Kirci Gyan Kendra

दल बहादुर साउद : गएराती परेको अविरल बर्षाले कैलाशखोला आसपास क्षेत्रका बस्तीमा बाढीको जोखिम बढेको छ । नियमितको बर्षाले कैलाशमा पानी बढदै गएपछि रामारोशन गाउँपालिका क्षेत्रका बस्तीमा जोखिम बढेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

हिजो रातिको बर्षाले रामारोशन ५ को भैसडे खोलामा आएको बाढिले कैलाशेश्वर आधारभूत विद्यालय घट्टेबगरको घेरा पर्खाल बगाएको छ भने विद्यालयमा जोखिममा परेको छ । विद्यालय उच्च जोखिममा रहेकोले विद्यालयको भौतिक संरचना जोगाउन तत्काल तटबन्धनको व्यवस्था गरिदिन विद्यालयका अध्यक्ष शेर बहादुर साउद र प्रधानाध्यापक हर्क बहादुर साउँदले रामारोशन गाउँपालिकासँग आर्थिकको समेत माग गरेका छन ।

यसरी बर्षे झरि सुरुभएपछी रामारोशनको बल्दे खोलामा समेत पानीको बाहाफ निकै बढेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.