युवा संघ सुदुरपश्चिम प्रदेश संयोजकमा बिनय शाह चयन

Kirci Gyan Kendra

राष्ट्रिय युवा संघ नेपाल सुदुरपस्चिम प्रदेश संयोजकमा बिनय शाह चयन भएका छन् ।

Samajik New Add 2082
Saud Agro Kailash

रास्ट्रीय युवा संघ नेपालका सचिवालय सदस्य तथा बिदेश बिभाग उप प्रमुख समेत रहेका शाहलाई प्रदेश सयोजकको जिम्मेवारी दिएको हो ।

प्रदेश सयोजकको जिम्मेवारी पाएसङ्गै शाहले थप जिम्मेवारीका साथ काम गर्ने बताए । प्रदेशमा संगठन बलियो बनाउने गरि काम गर्ने उनको भनाइ छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.