छोरीको जन्म दिनको अवसरमा १० लाखको बीमा पोलिसी उपहार

पछिल्लो समय जन्मदिन, वैवाहिक बर्षगाठ, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै गएको छ । आएको पाईन्छ । यस्ता शुभ दिनमा फजुल खर्चको तथा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समयमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढेको हो ।

Mangala School 2081 subhakamana

अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ कुस्काटियाका एक दम्पतीले छोरीको जन्म दिनको अवसरमा छोरीका लागि १० लाखको बिमा पोलिसी उपहार दिएका छन । बुवा प्रबिण कुमार बिक, आमा रेबन्ती बिकले छोरी प्रीशा कुमारी बिकलाई महेन्द्रनगर शाखाका सफल शाखा प्रमुख महेन्द्र बिक अर्थात प्रीशाका ठुला वुवा मार्फत जीवन बीमा पोलिसी उपहार दिएका हुन ।

रिलायन्स लाईफ इन्स्योरेन्सको बाल आकर्षण पोलिसी ‘मेरो मटु ‘१० लाखको विमा पोलिसी उपहार दिएका हुन । बीमा पोलिसी हस्तान्तरण गर्दै विकले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको बताए ।

जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए । अन्य उपहार खरिद गर्दा खर्चहुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपायोगी बचत हुने उनको भनाई छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.