आर्थिक वर्ष २०७९/०८० का लागि अछामका १० पालिकाकाे बजेट :
१. कमलबजार नगरपालपका ३४ कराेड ९० लाख ।
२. पञ्चदेवल बिनायक नगरपालिका ३७ कराेड ६ लाख ।
३. मंगलसेन नगरपालिका ४२ कराेड ५८ लाख ।
४. साफेबगर नगरपालिका ५३ कराेड ५४ लाख ।
५. चाैरपाटी गाउपालिका ३२ कराेड १८ लाख
६. ढकारी गाउपालिका २७ कराेड ६६ लाख ।
७. तुर्माखाद गाउपालिका ३५ कराेड २३ लाख ।
८. बान्निगढी जयगढ गाउपालिका २५ कराेड १८ लाख ।
९. मेल्लेख गाउपालिका ३२ कराेड ६० लाख ।
१०. रामाराेशन गाउपलिका ३७ कराेड ४१ लाख ।
