भीम रावलले पत्रकार सम्मेलन गर्ने

Everest Incitute

नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् ।प्रतिनिधिसभामा निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएका रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

रावलले काठमाडौं थापाथलीस्थित कार्की बैंक्वेटमा हुने पत्रकार सम्मेलनमा सिफारिश नै नभएको व्यक्तिलाई उमेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिकाटिप्पणिका सन्दर्भमा आफ्ना कुरा राख्ने जनाएका छन् ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.