अछाममा कच्ची सडकमा प्रति किमी १२ रुपयाँ, जिल्ला भित्र चल्ने सवारी साधनको दररेट तोकियो

 

अछाम । अछाम जिल्ला भित्र चल्ने सवारी साधनको दररेट कायम गरिएको छ । जिल्ला यातायात व्यावस्थापन समिती अछामको बैठक बसेर जिल्ला भित्र चल्ने सवारी साधनको दररेट कायम गरिएको हो ।

Everest Incitute

जसमा पक्की सड्कमा प्रति किलोमिटर ७ रुपयाँ ५० पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ९ रुपयाँ र कच्ची सड्कमा १२ रुपयाँ निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.