कांग्रेसले आज चुनावी संकल्प पत्र सार्वजनिक गर्दै

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौं : सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ ।

Samajik New Add 2082
Saud Agro Kailash

कांग्रेसले घोषणापत्रलाई संकल्प पत्र भनेको छ । आइतबार साँझ ५ बजे सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको व्यस्तताले कार्यक्रम एक दिनपछि सारिएको थियो ।

Mellekh RM1

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार विहान १०:३० बजे संकल्प पत्र सार्वजनिक गरिनेछ । प्रधानमन्त्री देउवाले संकल्प पत्र सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.