Mat

एकीकृत समाजवादीले खाता खोल्यो, अछाम १ मा श्रममन्त्री कुँवर विजयी

Sahil
Small Mat

अछाम- नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट समाजवादीका केन्द्रीय सदस्य तथा नेपाल सरकारका श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर निर्वाचित भएका हुनुभएकाे हाे ।
कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम ईञ्चार्ज झपटबहादुर बोहरालाई पराजित गर्नुभयाे । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गर्नुभयाे  ।

यहाँ स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याउनुभएकाे छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.