राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान सुदूरपश्चिमकाे अध्यक्षमा पूर्ण भाट

राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपाल सुदुरपश्चिम प्रर्देशकाे अध्यक्षमा पूर्ण प्रशाद भाट निर्वाचित हुनुभएको छ । धनगढीमा सम्पन्न अधिवेशनले अछामका भाटकाे नेतृत्वमा नया प्रदेश समिति चयन गरेकाे हाे ।
प्रतिष्ठानकाे बरिस्ठ उपाध्यक्षमा जीवन थापा मगर, प्रथम उपाध्यक्षमा भिम बिष्ट, दृतिय उपाध्यक्ष धन बहादुर बिसी, महिला उपाध्यक्षमा कल्पना ढुंगाना, सचिवमा सुर्य बिरही साउद, महिला सचिव पश्चिमा बम, काेषाध्यक्ष हमंन्ता भट्टराई, सह सचिव लाेक प्रशाद खनाल र सरीता कुमारी कठायत तथा सह काेषाध्यक्ष लिलाधर भट्ट लगायत अन्य सदस्य चयन गरिएको जनाईएकाे छ ।

Samajik New Add 2082

Leave A Reply

Your email address will not be published.