राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको बैठकमा पार्टीका सबै सांसदहरूलाई उपस्थित हुन निर्देशन पनि दिएको छ ।

Everest Incitute

तर औपचारिक निर्णय भने भएको छैन ।

“सरकार बनाउन हामीले पहल गरेको नेतालाई नै विश्वासको मत दिन्छौँ । तर निर्णय भने भइसकेको छैन,” बैठकपछि नेता बुद्धिमान तामाङले भने ।

-barakhari

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.