अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु

अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर २ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको हो ।

Samajik New Add 2082

दाउराका लागि रुख काट्दै गर्दा सोही रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष देवेन्द्र बोगटीले जनकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.