तयार भयो मंगलसेन नगरपालिकाको व्याण्डबाजा टिम (भिडियो सहित)

घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा भगत सर्वजित सीप पर्वर्द्धन कार्यक्रम अन्तरगत ४५ दिने व्याण्डबाजा तालिम प्रदान गरि एक समारोहका विच तालिम समापन गरिएको छ ।

Samajik New Add 2082

हेर्नुहोस मंगलसेन नगरपालिकाको प्रफेक्ट व्याण्डबाजा टिमको प्रस्तुती, भिडियो क्रेडिट -नरेन्द्र रावल

Leave A Reply

Your email address will not be published.