मंगलसेनमा लैंगिक हिंसा रोकथामका लागि अन्तरपुस्ता सम्वाद

Samajik Bal biwaha

अछाम २९ चैत्रः

लैंगिक हिंसा रोकथामका लागि अन्तरपुस्ता सम्वाद कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । UNFPA को आर्थिक सहयोग तथा VSO र पीसविन नेपालको साझेदारीमा कार्यक्रम गरिएको हो । 

Mangalsen Mun Anurodh

लैंगिक हिंसा रोकथाम र प्रतिकार्य दोस्रो चरण अन्तर्गत लैंगिक हिंसा रोकथामका लागि अन्तरपुस्ता सम्बाद कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर १, ६, ३, ५ र ९ का जोडि समुहका महिला र रुपान्तरण कक्षाका किशोरीहरु सहभागि भएका थिए । सहभागीहरु बिच अन्तरक्रिया र सिकाई आदान प्रदान तथा अनुभव साटासाट गरिएको थियो ।

मंगलसेनको बाल मन्दिरमा संचालन गरियोको कार्यक्रमको सहजीकरण UNFPA का आस्था रिजाल , पीसविन नेपालका जिल्ला संयोजक गोकुल खड्काले गर्नुभएको थियो भने पीसविनका अन्य कर्मचारीको पनि उपस्तिथि रहेको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.