अछाममा मृत भेटिइन् सामाजिक सुरक्षा भत्ता लिन गएकी वृद्धा

Purnima Mobile
Kirci Gyan Kendra

अछाममा सामाजिक सुरक्षा भत्ता लिन गएर बेपत्ता भएकी एक वृद्धा मृत फेला परेकी छन् ।

Samajik New Add 2082

पाँच दिन अघि छोरासंगै घरबाट भत्ता लिन गएकी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१ बर्षीया कौशील्ला देवी रावल शुक्रवार मृत फेला परेको प्रहरीले जनाएको छ ।

Mellekh RM1
Saud Agro Kailash

उनी विनायक र कालिकास्थानको सिमाना नजिकै मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मध्य पहाडी सडक खण्डबाट करिब पाँच सय मिटर भिरमा उनको शव फेला परेको हो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.