अछाममा अरिङ्गालको टोकाईबाट एक महिलाको ज्याँन गयो

Samajik Bal biwaha

भवानी ढुंगाना, बयालपाटाः

Mangalsen Mun Anurodh

अछाममा अरिङ्गालको टोकाईबाट एक महिलाको ज्याँन गएको छ ।  जिल्लाको चौरपाटी गाउपालिका वडा नम्वर ४ पायलकि ३५ बर्सिय सरस्वती देउकरको अरिङ्गालले टोकेरज्याँन गएको हो ।

घर नजिकैको बारीमा मंगलबार दिउँसो तीन बजेतिर कोदोको नल काट्ने क्रममा उनलाइ अरिङालको समूहले टिकेको थियो । अरिङ्गालले टोकेपश्चात उनलाई उपचारको लागि बयलपाटा अस्पताल ल्याईएको थियो । बेलुका ४ बजे अस्पताल पुर्याँड्ईएकोमा उनको उपचारको क्रममा मृत्यू भएको थियो ।

अवस्था जटिल भएकोले अन्यत्र रिफरको तयारी भैरहेको बेला साँझ ७ बजे उनको मृत्यू भएको जनाईएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.