पालिका अध्यक्षको सुविधाबाट अपांगलाई सेवा

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन – अछामको मेल्लेख गाउँपालिका अध्यक्षले आफुले पाउने सेवा सुविधाबाट अपांगलाई सेवा दिनुभएको छ ।

Samajik New Add 2082

गाउँपालिका अध्यक्ष ज्वालासिह साउदले आफुले पाउने सुविधाबाट एकजना अशक्तलाई २ लाख ५० हजारको अपांगमैत्री स्कुटर हस्तान्तरण गर्नुभएको हो ।

Mellekh RM1
Saud Agro Kailash

५ वर्ष पहिले सवारी दुर्घटनामा दुवै खुट्टा गुमाएका मेल्लेख ४ कुस्कोटका नृप साउदलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको हो । आफ्नो सुविधाको रकम आगामी दिनमा पनी गरिब र दुखीको सेवाको लागि खर्चिने अध्यक्ष साउदले बताउनुभयो ।

अपांग भएका साउद २०७६ भदौ १३ गते वडा न ७ नन्देगडा बजार नजिक जिप दुर्घटनामा परि गंभिर घाइते भइ लामो समयको उपचारपछि  घर फर्केका थिए ।

२४ साउदको दुबै खुट्टा नचल्ने भएको अबस्थामा चारपांग्रे स्कुटर सहयोग गरिएको हो । गाउँपालिका अध्यक्षवाट स्कुटर सहयोग पाएपछी आफू मन लागेको ठाउँ जान सक्ने र रोजगार समेत हुने भएपछि आफू निकै खुशी भएको अशक्त साउद बताउनुभएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
1 Comment
  1. immediate alora app says

    Discussions are always good, but remember that not every opinion can be trusted. Often in very serious and complex topics, comments are inserted by children, sometimes it leads to a dead end. No doubt, it happens that the same students can give good advice. But this is more the exception than the rule. Therefore, in general, I began to treat the Internet communities with some bias. The internet is too accessible now.

Leave A Reply

Your email address will not be published.