

कार्यक्रममा नगर प्रमुख अम्बिका चलाउनेले वाक नेपाल र शेभ द चिल्ड्रेनले गरेको कामको प्रशंसा गर्दै साझेदार सङ्घ संस्थालाई धन्यवाद दिनुभयाे ।
नगर प्रमुख चलाउनेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आगामी दिनमा स्थानीय तह सँग समन्वय गरेर थप प्रभावकारी कार्य गर्न सुझाव दिनुभयाे ।
कार्यक्रममा १ देखि ४ वडाका वडा अध्यक्ष, वाक नेपाल र शेभ द चिल्ड्रेनद्वारा सञ्चालित पावर परियोजनाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
