


साथै ४ नम्बर वडा मष्टामाण्डौको साविकको १ नम्बर देखि ५ नम्बर सम्म साँफेबगर टोल र साविककै ६ नम्बर देखि ९ नम्बरलाई भगवती टोल नाम रहने गरि नामाकरण गरिएको छ ।
बैठकमा एमालेका केन्द्रिय सदस्य एवं अछाम जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा केन्द्रिय सदस्य एवं अछाम निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज यज्ञ बोगटी विशिस्ट अतिथि रहनुभएको थियो ।
प्रदेश कमिटी सदस्य मिनबहादुर कुँवर , दुधकला बिष्ट , जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह , सचिवालय सदस्य रमेश कुँवर , जिल्ला कमिटी सदस्य एवं युवा फाट प्रमुख हिरिण्ड कुँवर , जिल्ला कमिटी सदस्य सुरत भुल , साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर , मेल्लेख गाउँपालिका कमिटी सचिव सुरेन्द्र साउँद अतिथि रहनुभएको थियो ।
बैठकको संचालन ४ नम्बर वडा कमिटी सचिव खेमराज टमट्टाले गर्नुभएको राजेन्द्र बगरकोटीले जानकारी दिनुभयो ।
