उद्योग वाणिज्य संघ अछामका अध्यक्ष कडायतको निधन

Purnima Mobile
Samajik Bal biwaha

०४ पुस,मंगलसेन – अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ । बुधबार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो ।

Mangala Bharna
Saud Agro Kailash

उद्योग वाणिज्य संघ अछामका अध्यक्ष कडायतको निधन लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए । साँफेबगर नगरपालिका-८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए ।

Mellekh RM1

बिहीबार उनको अन्त्येष्टि गरिने छ । शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीबार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताउनुभयाे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.