अछाम प्रहरीद्धारा जिल्लाका २ ठाउँमा जनचेतनामुलक छलफल सम्पन्न

Purnima Mobile
Samajik Bal biwaha

०५ पुस ( चक्र प्रसाद जैसी ) मंगलसेन – लागु औषध महाअभियान २०८० अनुसार लागु औषध दुव्र्यसनी लगायत विभिन्न विषयमा जनचेतनामुलक कार्यक्रम अछाम प्रहरीले आज पनि सम्पन्न गरेको छ ।

Mangala Bharna
Saud Agro Kailash

“सामुदायिक प्रहरी साझेदारी’’ कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय बगुढाठाँटी र विनायक अछामको आयोजनामा जिल्लाका २ ठाउँमा कार्यक्रम सम्पन्न भएका छन् ।

Mellekh RM1

मेल्लेख गाउँपालिका वडा नम्बर ३ स्थित पिपरचौर मावि र पञ्चदेवल विनायक नगरपालिका २ स्थित स्थानिय बजारमा छलफल कार्यक्रम गरिएका अछाम प्रहरीले जनाएको छ ।

बालबालिका र स्थानीयहरुको उपस्थितिमा लागु औषध दुव्र्यसनी लगायतका विविध विषयमा छलफल गरिएको हो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.